शेयर बजारबाट अथाह पैसा कमाउन चाहनुहुन्छ?, यसो गर्नुस्
काठमाण्डौ।शेयर बजारका सम्बन्धमा एउटा निक्कै प्रचलित भनाइ छ –"शेयर बजार एउटा समुद्र हो, जहाँबाट कति मोती निकाल्ने भन्ने कुरा आफूमा भर पर्छ ।"
भनिन्छ, शेयर बजारमा ९० प्रतिशत मानिसले आफ्नो सम्पत्ती गुमाउँछन भने १० प्रतिशत मानिसले अथाह सम्पत्ति कमाउँछन् । नेपाली शेयर बजारलाइ सुक्ष्म रुपले अध्ययन गर्ने हो भने यो कुरा सत्य नै हो कि भन्ने ज्ञात हुन्छ । आखिर शेयर बजारमा निक्कै कम...